जनकपुरमा अतिक्रमित गुठीको जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन
९ असोज, जनकपुरधाम । जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन गरिएको छ । गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिले जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरेको हो । संघर्ष समितिले गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिका अध्यष सन्तोष साहले विगतमा सरकारलाई पटक पटक ज्ञापन पत्र बुझाएको तर, […]
