Depository of News

काठमाडौं–३ मा कांग्रेस युवाको जोड : सर्वसम्मत होइन, चुनावबाट नेतृत्व चयन गरौं

newsdepo.com · world

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको तयारी भइरहँदा काठमाडौं–३ का युवाले सर्वसम्मत नेतृत्व चयनको प्रयासप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौं–३ का विभिन्न तहमा सक्रिय युवा नेताहरूले उम्मेदवारी घोषणा तथा तयारी अघि बढाउँदै चुनावी प्रतिस्पर्धाबाट क्षेत्रीय कार्यसमितिको नेतृत्व र महाधिवेशन प्रतिनिधिहरू चयन हुनुपर्ने माग गरेका छन् । सहमतिका नाममा सम्भावना बोकेका युवालाई […]

Read full article →