Depository of News

सिक्मिममा इन्द्रजात्राको उल्लास (तस्वीरहरु)

newsdepo.com · world

९ असोज, काठमाडौं । भारतको सिक्किममा इन्द्रजात्रा मनाइएको छ । जात्राको क्रममा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको छ । इन्द्रजात्रामा सिक्मिमका मुख्यमन्त्री प्रेमसिंह गोले पनि सहभागी भएका छन् । जात्राका अवसरमा मुख्यमन्त्री गोलेले पुस्तौँदेखि गर्व र श्रद्धाका साथ संरक्षण तथा हस्तान्तरण हुँदै आएको नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्रजात्रालाई थप विशेष बनाएको […]

Read full article →