Depository of News

स्वास्थ्यलाई हानि गर्ने वस्तुको विज्ञापन नगर्न कलाकारलाई भारतीय राष्ट्रपति मुर्मूको आग्रह

newsdepo.com · world

गुजरात । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले लोकप्रिय फिल्म कलाकारलाई स्वास्थ्यका लागि हानिकारक वस्तुको विज्ञापन नगर्न आग्रह गरेकी छन् । कलाकारले बालबालिका र युवाको जीवनशैलीमा प्रभाव पार्ने भएकाले विज्ञापन छनोट गर्दा जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । गुजरातमा आयोजित ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले लोकप्रिय कलाकारको जीवनशैली र व्यवहारबाट करोडौँ बालबालिका तथा […]

Read full article →