Depository of News

भारी वर्षापछि गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

newsdepo.com · world

९ असोज, काठमाडौं । असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको बताएको छ । विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत् […]

Read full article →