पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
९ असोज, पाल्पा । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडकमा माथिबाट ढुंगासहित पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। त्यसैगरी सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका-५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ। प्रहरीका अनुसार पाल्पाका […]
