होण्डाको चाडपर्व अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट
काठमाडौं । नेपालीहरुको महान् चाड बडादशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै होण्डा कारको नेपालस्थित आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । ‘होण्डाको सफर’ नाम दिइएको योजनाअन्तर्गत नयाँ होण्डा कार खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । कम्पनीले ग्राहकको चाडपर्वलाई थप खुसीयालीपूर्ण बनाउने उद्देश्यले […]
