Depository of News

अविरल वर्षाले फोहर व्यवस्थापन प्रभावित, घरबाहिर फोहर ननिकाल्न काठमाडौं महानगरको आग्रह

newsdepo.com · world

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहर संकलन तथा ढुवानी सेवा प्रभावित हुने भएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले वर्षाका कारण फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जनस्थलमा माथिबाट लेदोसहितको माटो खसिरहेको भन्दै केही समयका लागि फोहर संकलन तथा ढुवानी कार्यमा असहजता उत्पन्न हुन सक्ने जनाएको हो । महानगरपालिकाले वर्षाका कारण फोहर व्यवस्थापनमा […]

Read full article →