Depository of News

झरीको बाबजुद बा : एक योद्वा, आचार्य, जदौ, एभेन्जर्स एन्डगेम : इनकोर प्रदर्शनमा

newsdepo.com · world

काठमाडौं । झरीको बाबजुद शुक्रबारदेखि नेपालका हलमा तीन नेपालीसहित एक हलिउड फिल्म प्रदर्शनमा आएको छ । नेपाली भाषाका तीन फिल्म ‘बा : एक योद्वा’, ‘आचार्य’ र ‘जदौ’ रिलिज भएका छन् । साथै, हलिउडको ‘एभेन्जर्स एन्डगेम : इनकोर’ पनि प्रदर्शनमा आएको छ । ‘बाः एक योद्वा’ पिता र सन्तानबीचको सम्बन्ध र समर्पण बुझाउने पारिवारिक फिल्म हो […]

Read full article →