बोदेबरसाइनका विद्यालय आज बन्द
९ असोज, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका सबै विद्यालयमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको ७ असोजको परिपत्र तथा जल तथा मौसम […]
