दुई महिनामै पौने १० अर्बको मोबाईल सेट आयात, पौने ३ अर्बका ल्यापटप भित्रिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा पौने १० अर्ब रुपैयाँ बराबरका मोबाईल फोन आयात भएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा गरी नेपालले ९ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ बराबरका ४ लाख २५ हजारभन्दा बढी मोबाईल फोन आयात गरेको हो । गत आर्थिक वर्ष […]
