Depository of News

सुनचाँदी धितो राखेर १ खर्ब कर्जा प्रवाह, कुन बैंकले कति ?

newsdepo.com · world

काठमाडौं । वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर १ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको साउन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ बराबरको सुनचाँदी धितो कर्जा प्रवाह गरेका हुन् । पछिल्लो एक वर्षमा मात्रै सुनचाँदी धितो राखेर ४० अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह भएको […]

Read full article →