Depository of News

सामान्य घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९८ हजार ट सय रुपैयाँ कायम भएको हो । यसरी आजै सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । यस्तै […]

Read full article →