Depository of News

कालीगण्डकी करिडोर अवरुद्ध, आवागमन प्रभावित

newsdepo.com · world

काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही गाउँपालिका–४ भएर बग्ने पाती खोलामा जलसतह बढेपछि यातायात सेवा पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, […]

Read full article →