Depository of News

न्युयोर्कमा प्रधानमन्त्री बालेन र अस्ट्रेलियाली समकक्षीबीच भेट, बाढीपछिको पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

newsdepo.com · world

९ असोज, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया […]

Read full article →