Depository of News

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द, बिपी राजमार्ग र कान्ति लोकपथ पनि अवरुद्ध

newsdepo.com · world

काठमाडौँ । लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माका अनुसार अर्को […]

Read full article →