Depository of News

ब्याडमिन्टन मिक्स डबल्समा प्रफुल–रशिला तथा क्षितिज–रिहाना पहिलो चरणबाटै बाहिरिए

newsdepo.com · world

९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्तस डबल्समा नेपालका दुवै जोडी पहिलो चरणबाटै बाहिरिएका छन् । इचिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा शुक्रबार भएको खेलमा प्रफुल महर्जन र रशिला महर्जनको जोडी चाइनिज ताइपेइका ये होङ–वेई र चान निकोल गोन्जालेससँग २–० को सोझो सेटमा पराजित भयो । नेपाली जोडीले पहिलो सेट १४–२१ र दोस्रो […]

Read full article →