जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्यायको विषय हो : प्रधानामन्त्री बालेन
९ असोज, काठमाडौ । प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् । शुक्रबार बिहान महासभाको सम्बोधनका क्रममा उनले भनेका छन्, ‘जलवायु न्याय केवल पैसाको विषय होइन। यो वितरणात्मक न्यायको विषय हो, अर्थात् यसको लागत कसले बेहोर्छ भन्ने प्रश्न हो।’ उनले अगाडि थपे, ‘यो प्रक्रियागत न्यायको विषय […]
