संयुक्त राष्ट्रसंघको महासभामा केहीबेरमा प्रधानमन्त्री बालेनले सम्बोधन गर्दै (लाइभ)
८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरमा सम्बोधन गर्दैछन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले केहीबेरअघि महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए । महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले युवा […]
