Depository of News

राष्ट्रसंघमा नेतान्याहुले सम्बोधन गर्दा प्रतिनिधिहरूले हल छाडे

newsdepo.com · world

९ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्। उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। प्रतिनिधिहरू बाहिरिएपछि नेतान्याहुले भने, ‘हामीले जित्नेछौँ। हामीसँग अर्को कुनै विकल्प छैन।’ उनले थपे, ‘यदि हल नछाडेका अन्य कुनै नैतिक […]

Read full article →