Depository of News

सन्तोष पन्त अभिनित ‘पैसा’ मा शक्ति र धनको होडबाजीको कथा, ‘राप्ती सुसायो’ गीत रिलिज

newsdepo.com · world

काठमाडौं । नेपाली समाजमा शक्ति, पहुँच र धनको होडबाजीलाई विषय बनाइएको सामाजिक-राजनीतिक फिल्म ‘पैसा’ प्रदर्शन तयारीमा छ । राजेन्द्र सापकोटा निर्देशित यो फिल्मले लिरिकल गीत ‘राप्ती सुसायो’ युट्युबमा सार्वजनिक गरेको छ । गीतमा रसुवाको भोटेकोशीमा हालैको बाढीबाट भएको क्षति, विस्थापन र नागरिकको पीडालाई प्रस्तुत गरिएको छ । गीतले भ्रष्टाचार र सीमा विवादप्रतिको जनआक्रोशसँगै जेन्जी युवाको […]

Read full article →