मलेसियाका श्रममन्त्रीसँग नेपालका सबै म्यानपावरलाई समान अवसर दिन आग्रह
८ असोज, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरी आर रामाननसँग टेलिफोन संवाद गर्दै नेपाली श्रमिक पठाउने प्रक्रियामा सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीलाई समान अवसर दिन आग्रह गरेका छन् । प्रधानमन्त्री वालन शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच ६ असोजमा भएको टेलिफोन संवादमा मलेसियाको श्रम क्षेत्रका विषयमा छलफल भएपछि […]
