‘जलवायु मुद्दामा विश्वले आँखा चिम्लिरहे हामीले भन्दा ठूलो विनाश भोग्नेछ’
नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ। नेपालमा बिक्री हुने नयाँ सवारीसाधनमध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय सवारीसाधन छन्। हाम्रो ऊर्जाको ९० प्रतिशतभन्दा बढी हिस्सा जलविद्युत्बाट आउँछ। तर पनि हामी असर भोगिरहेका छौं ।
