स्वास्थ्यकर्मीलाई हातपात गरे सिधै थुनामा, ५ वर्षसम्म जेल
विधेयकमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी तथा अध्ययनरत विद्यार्थीमाथि हुने हातपात र हिंसा गरेमा दुईदेखि पाँच वर्षसम्म कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
