विदुरका २ सय परिवारलाई रोटरीको सहयोग
८ असोज, नुवाकोट । विदुर नगरपालिकाका बाढी पिडित परिवारलाई लक्षित गर्दै रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रोटरी क्लब अफ हिमालयन गल्फर्स र मातृका आई केयरको संयुक्त समन्वयमा २०० परिवारका लागि आवश्यक भान्साका सामग्री हस्तान्तरण गरिएको छ । रोटरी इन्टरनेसनलका डाइरेक्टर इलेक्ट बासुदेव गोल्यान र रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले संयुक्त रूपमा विदुर नगरपालिकाका […]
