हप्ताको १६० बुलेटसम्म ग्यास ल्याउन कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह
८ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थीत गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा […]
