‘पाँच पाण्डव’ पोस्टरमा यस्ता देखिए पात्रहरू, तिहारमा प्रदर्शन हुने
कुनैबेला टेलिभिजनमा ‘महाभारत’ त हेर्नुभयो होला । त्यसको ह्याङओभरले अझै पनि छाडेको छैन होला ? त्यसो भए यो दिपावलीसम्म पर्खनुहोला । फिल्म ‘पाँच पाण्डव’ प्रदर्शन हुँदैछ । फिल्मको शीर्षकबाट तपाईंले भेउ पाउनुभयो, यसमा ठूलै महाभारत छ । हुन पनि पोस्टरले त्यही छनक दिएको छ । पोस्टर निकै कालात्मक छ । पोस्टर एउटा स्वर्ण रथ देखिन्छ […]
