Depository of News

‘धारणा व्यक्त गर्ने काम दाहालको विचार तथा अभिव्यक्ति स्वतन्त्रता’

newsdepo.com · world

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहालको पछिल्ला अभिव्यक्तिहरूलाई ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग’ भनी टिप्पणी गरेको छ । दाहालको पक्राउपछि उनकी छोरी डेनिका दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले उनीविरुद्ध भएका अनुसन्धानका मिसिलबाट हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नभएको भनी टिप्पणी गरेको हो । […]

Read full article →