Depository of News

भदौ २३-२४ का घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न एमालेको माग

newsdepo.com · world

८ असोज,काठमाडौं । एमालेले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। एमाले केन्द्रीय कमिटी बैठकले स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा सार्वजनिक भइरहेका नयाँ तथ्य तथा अन्तरिम सरकारका पदाधिकारी र छानबिन आयोगका अध्यक्षका सार्वजनिक अभिव्यक्तिले ती घटनाका पछाडि रहेका भनिएका विभिन्न पक्षबारे प्रश्न उठाएको दाबी […]

Read full article →