Depository of News

इन्ट्रा डे कारोबारको लागि ब्रोकरले छुट्टै ओएमएस सञ्चालनमा ल्याउनुपर्ने, यस्तो व्यवस्था गर्दै सेबोन

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अन्तरदिवसीय (इन्ट्रा डे) कारोबार सञ्चालनमा ल्याउनको लागि अवधारणपत्र सार्वजनिक गरेको छ । अवधारणपत्र अनुसार इन्ट्रा डे कारोबारको लागि ब्रोकर कम्पनीहरुले छुट्टै ओएमएस, आरएमएस तथा कम्प्लायन्स कन्ट्रोल आवश्यक हुन्छ । धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुले अहिलेकै प्रणालीलाई विस्तार गरेर उक्त कुराहरु समेट्न पनि सक्ने जनाएको छ । इन्ट्राडे कारोबारको लागि […]

Read full article →