Depository of News

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

newsdepo.com · world

८ असोज, काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर नेपालमा सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा नयाँ कलर सार्वजनिक गरेको हो। असोज ५ देखि १० गतेसम्म सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा असोज ७ गते एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक गरिएको […]

Read full article →