सेयर बजारमा इन्ट्राडे ट्रेडिङ लागू गर्ने तयारी, सेबोनले सार्वजनिक गर्याे अवधारणापत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तरदिवसीय कारोबार लागू गर्ने तयारी अघि बढाएको छ। बजारमा तरलता बढाउने, धितोपत्रको मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने तथा आधुनिक पूँजी बजार पूर्वाधार विकास गर्ने उद्देश्यले बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको हो। अर्थ मन्त्रालयले गत २९ भदौमा जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा […]
