११ अंक बढ्यो सेयर बजार, उत्पादन समूहमा आकर्षण
८ असोज, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२९ अंकमा कायम भएको छ । कारोबार रकम भने केही खस्किएको छ । अघिल्लो दिन ६ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । आज १७६ कम्पनीको मूल्य बढ्दा ९५ को घटेको छ । […]
