Depository of News

सरकारी अस्पताल चाहिँ गुणस्तरीय नभए पनि हुन्छ ?

newsdepo.com · world

सरकारी अस्पतालमा बिरामीको चाप धेरै हुन्छ । बिहान ओपीडीको लाइनदेखि आकस्मिक कक्षको भीडसम्म । वार्डमा शय्याको अभावदेखि प्रयोगशालाको पर्खाइसम्म…। यो दृश्य हरेक सरकारी अस्पतालको नियमित चित्र हो । तर यो चाप हुनु आफैँमा नराम्रो कुरा होइन । बरू यसले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, नागरिकले सरकारी अस्पतालमाथि विश्वास गरेका छन् । आर्थिक रूपमा कमजोर वा वैकल्पिक […]

Read full article →