देशभर मनसुनजन्य विपदका ६ सय ५० वटा जोखियुक्त ठाउँ पहिचान, ११ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन
काठमाडौँ । सशस्त्र प्रहरी बलले बाढी, पहिरो तथा डुबान जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण एवं खोज तथा उद्धारका लागि देशभर ६ सय ५० वटा जोखियुक्त ठाउँमा ११ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरेको जनाएको छ । सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्राकृतिक विपद्को उच्च जोखिमलाई ध्यानमा राख्दै देशभर […]
