सेयर बजार ११.७७ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६ सय २९.८१ अंकको बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ […]
