दशैं-तिहारमा प्रदर्शन हुँदैछन् ११ नेपाली फिल्म, कुन मितिमा कुन ?
काठमाडौं । दशैं-तिहार नेपाली फिल्मका लागि व्यावसायिक रूपमा महत्त्वपूर्ण समय मानिन्छ । लामो बिदा र चाडपर्वको माहोललाई लक्षित गर्दै यो याममा ठूला बजेट र चर्चित कलाकारका फिल्मबीच बक्सअफिसमा प्रतिस्पर्धा हुने गर्छ । पछिल्ला केही वर्षको प्रवृत्ति हेर्दा चाडपर्वमा केही निर्माताका फिल्म प्रदर्शन हुनु नियमितजस्तै बनेको छ । लामो बिदा, उत्सवको माहोल र मनोरञ्जनमा खर्च गर्ने […]
