Depository of News

प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

newsdepo.com · world

८ असोज, काठमाडौं । प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. राम लामाले यस्तो माग राखेका हुन् । ‘देशले एक महान् शिक्षाविद् तथा नेपालको आधुनिक शिक्षा विकासका दूरदर्शी व्यक्तित्वलाई गुमाएको छ,’ उनले भने । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. शर्माको बुधबार […]

Read full article →