Depository of News

नेपालको वैदेशिक व्यापार : आयात ३१ प्रतिशतले बढ्दा निर्यातमा ६१ प्रतिशतको वृद्धि

newsdepo.com · world

काठमाडौं । नेपालको आयात व्यापार पछिल्लो २ महिनामा मात्रै ३१ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकलाई आधार मान्दा यस अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । गत आवको यहि अवधिमा भने नेपालले ३ खर्ब ५ अर्ब १५ […]

Read full article →