Depository of News

कञ्चनपुर र डडेलधुराका ४ पालिकामा ३ दिन निरन्तर वर्षा पूर्वानुमान, कुन क्षेत्रमा कस्तो प्रभाव ?

newsdepo.com · world

मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका दोधाराचाँदनी, वेदकोट र भीमदत्त नगरपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान सार्वजनिक गर्दै स्थान तोकेरै सम्भावित जोखिम औंल्याएको छ ।

Read full article →