Depository of News

कान्ति लोकपथ पूर्ण रुपमा बन्द

newsdepo.com · world

काठमाडौं । कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ बन्द भएको हो । प्रहरीका अनुसार काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुबैतर्फ बाटो पूर्ण रुपमा बन्द छ । उक्त ठाउँ भट्टे डाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

Read full article →