त्रिभुवन विमानस्थलबाट आधा किलो बढी ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको केरला राज्यस्थित ट्रिक्कलाङ्गोडका मोहम्मद चेरा थोडीलाई बिहीबार विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)बाट फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ मार्फत मध्यान्ह १२ः३२ बजे काठमाडौं आएका थोडीमाथि शंका लागेर जाँच […]
