‘लभ एन्ड वार’ मा रणवीरको फर्स्टलुक : रगताम्य हातसहित भिन्टेज कारमा देखिए
मुम्बई । सञ्जयलीला भन्साली निर्देशित प्रतीक्षित बलिउड फिल्म ‘लभ एन्ड वार’ बाट अभिनेता रणवीर कपुरको फर्स्टलुक सार्वजनिक भएको छ । महिनौंको प्रतीक्षापछि फिल्ममा रणवीरको पात्रको पहिलो आधिकारिक झलक सार्वजनिक गरिएको हो । भन्साली प्रोडक्सन्सले इन्स्टाग्राममार्फत फिल्मको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा रणवीर पुरानो शैलीको कार (भिन्टेज कार) चलाइरहेको अवस्थामा देखिएका छन् । टी-सर्ट र […]
