Depository of News

विराज र समीरलाई केन्द्रमा राखिएको ‘१२ गाउँ २’ फिल्मको टिजरमा के छ ?

newsdepo.com · world

काठमाडौँ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘१२ गाउँ २’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण यो टिजरले कथावस्तुबारे भने उति खुलाएको छैन । समग्रमा झन्डै २ मिनेटको यो टिजर विराज भट्ट भर्सेस समीर भट्ट हो । यी दुईलाई केन्द्रमा राखेर टिजर बनाइएको छ । शीर्ष भिलेन बताएका अनुपविक्रम शाहीको संक्षिप्त झलक […]

Read full article →