९२ को उमेरमा पनि प्रीतिकै हरफ कोरिरहेका शिल्पी गुल्जार
सन् १९९९ मा आफ्नो अन्तिम चलचित्र बनाएपछि उनले निर्देशनमा हात हाल्न छाडे । त्यसयता उनी पूर्ण रूपमा लेखन, खासगरी कवितामै समर्पित रहँदै आएका छन् ।