१३ सहरमा सांगीतिक टूर गर्दै प्रमोद एन्ड परम्परा, प्रकाश सपुत, भाका र फिरन्ते ब्यान्ड
काठमाडौं । ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टूर २०८३’ टूर देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरमा आयोजना हुने भएको हो । १४ असोजमा तेह्रथुमबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुन लागेको हो । […]
