विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न मन्त्री वादीको आग्रह
८ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै मन्त्री वादीले राहत वितरणका नाममा पीडितको अनुमतिविना तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्यलाई रोक्न आग्रह गर्दै बालबालिकाको अधिकार र सुरक्षामा […]
