Depository of News

मौसमका कारण सर्‍यो जनमतको महाधिवेशन

newsdepo.com · world

मौसम प्रतिकूलताका कारण असोज ८-१२ देखि पर्साको वीरगञ्जमा हुने तय भएको महाधिवेशन असोज १७ गतेसम्मका लागि सारिएको जनमतका सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।

Read full article →