Depository of News

वित्तीय प्रणालीको १३ खर्ब ६७ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा, थप २० अर्ब खिच्दै

newsdepo.com · world

८ असोज, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा पैसा राष्ट्र बैंकमा १३ खर्ब ६७ अर्ब थुप्रिएको छ । वित्तीय प्रणालीमा निरन्तर निक्षेप बढ्न तथा कर्जाको माग घट्दा अधिक तरलता केन्द्रीय बैंकमा थुप्रिएको हो । रेमिटठ्यान्समा आएको निरन्तर सुधार तथा रसुवा बाढीका कारण आएको वैदेशिक सहयोगले वित्तीय प्रणालीमा अधिक तरलता थप बढेको हो । गत […]

Read full article →