दशैंमा टिका र आशीर्वाद नपाइएला भन्ने पिर छ, स्वायत्त बोर्ड गठन होस् : विपिन आचार्य
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विधिमा आधारित कर्मचारी सरुवा गर्न स्वायत्त बोर्ड गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘राजनीतिमा आएपछि मैले भोग्ने एउटा ठूलो प्रेसर भनेको सरुवा–बढुवाको हो । अरु बेला सुशासन र पारदर्शिताका कुरा गर्ने साथीभाइ र इष्टमित्रहरू नै नातावाद […]
